२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनजीको एकता भाँड्न नखोज्न काँग्रेस-एमालेलाई सुदन गुरुङको चेतावनी  

अ+ अ-

काठमाडौँ। हामी नेपालका संयोजक सुदन गुरुङले जेनजीहरूलाई विभाजित गर्ने प्रयास नगर्न राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्।

बिहीबार माइतीघरमण्डलमा जेनजी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा उनले जेनजीहरूलाई विभाजित गर्ने प्रयासमा पुराना राजनीतिक दलहरू लागेको आरोप लगाए।

‘जेनजीहरूलाई कमजोर बनाउने उनीहरूको रणनीति थियो। उनीहरूलाई लागेको होला हामीले उनीहरूको रणनीति बुझेका छैनौँ,’ गुरुङले भने, ‘जेनजीहरूलाई विभाजित गर्न खोज्ने नेताहरूले यस्तो भ्रम नराखे हुन्छ।’

जेनजीको एकता बिथोलेर नेताहरूले जेनजी भन्दा त काँग्रेसै ठिक, एमाले नै ठिक हो भन्ने बनाउन खोजिरहेको जिकिर गरे। ‘अब नेपाली नागरिक भएर सोचौँ। एउटै झण्डा मुनि मात्रै बसौँ र देश विकास गरौँ,’ उनले भने ।

पाइला चाल्नुअघि आफूहरूले हरेक मुभको हिसाबकिताब गरिरहेको उनको भनाइ थियो। ‘अहिले हामी (जेनजीहरू)लाई छुट्याउनको लागि त नेपालीहरूलाई नै छुटाउनुपर्‍यो। त्यो तागत उनीहरूसँग छैन,’ उनले थपे।

जेनजी अगुवाहरूमध्ये को राम्रो, को नराम्रो भन्ने भाष्य बनाउने काममा नेताहरू लागेको उल्लेख गर्दै उनले आक्रोश पोखे, ‘नराम्रो त्यो नेताहरू हो। अहिलेको समयसम्म देश बिगार्ने नेताहरू हो।’

अहिलेसम्म त्यस्ता नेता नचिनेर नागरिकले तिनलाई भोट हालिरहेको बताएका गुरुङले अब नागरिकले आफ्नो सोच परिवर्तन गर्नु पर्ने बताए। त्यसपछि मात्र समाज परिवर्तन हुने उनको भनाइ छ।