२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालीहरूको विदेशी बैंकमा रहेका अवैध सम्पत्ति राष्ट्रियकरण गरौँ’ : अर्जुननरसिंह केसी

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालीहरूको विदेशी बैंकहरूमा अवैध रूपमा रहेको भनिएको सम्पत्तिको छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई झिना मसिना विषय वा तथाकथित जनप्रियताका प्रदर्शनमा अलमलिने छुट नभएको उनको भनाइ छ।

उनले भनेका छन्, ‘सरकारको प्रमुख दायित्व भनेको सबै राजनीतिक दल र आम नागरिकको विश्वास हासिल गर्दै शान्ति सुरक्षा को प्रत्याभूति दिँदै तोकिएको मितिमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्नु र भ्रष्टाचार विरुद्ध निष्पक्ष कानुनी कारबाही प्रारम्भ गर्नु हो।’

जेनजी विद्रोहको मुख्य उद्देश्य भ्रष्टाचार उन्मूलन, सुशासन र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रहेको भन्दै सरकारले भ्रष्टाचारविरुद्ध युद्ध स्तरमा सशक्त अभियान सञ्चालन गर्नु नै जेनजी र जनताको वास्तविक माग भएको उल्लेख गरेका छन्।

२३ गतेको निर्मम हत्या र २४ गते राज्यका धरोहर, औद्योगिक प्रतिष्ठान, निजी तथा सार्वजनिक संस्थामा भएको विध्वंसमा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष कानुनी कारबाही गर्ने, २०४७ देखि राजनीतिक तथा प्रशासनिक उच्च पदमा रहेकाहरूको विषयमा उच्चस्तरीय भैरव लम्साल आयोगको प्रतिवेदन लाई सार्वजनिक गरी सो अनुसार तत्काल कारबाही प्रारम्भ गर्न पनि माग गरेका छन्।

हालसम्म भएका अनियमितता, भ्रष्टाचार र अख्तियार दुरुपयोगका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न समेत प्रस्ताव गरेका छन्।