२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चामे-खाङ्सर सडक सुचारु, हिउँले अवरुद्ध बाटो खुल्यो

अ+ अ-

मनाङ। लगातार परेको हिमपातका कारण अवरुद्ध भएको चामे-खाङ्सर सडक दुई दिनको निरन्तर प्रयासपछि सुचारु भएको छ।

मनाङ प्रशासनका अनुसार सडक खुलाउन सुरक्षाकर्मी, स्थानीय तथा सम्बन्धित निकायहरूको समन्वयमा लगातार प्रयास गरिएको थियो। अन्ततः बुधबार बिहान सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नवराज पौड्यालले प्रशासनलाई जानकारी दिए।

उनका अनुसार मनाङका विभिन्न स्थानमा हिउँ र पहिरोले सडक अवरुद्ध बनाएको थियो। जिल्ला प्रशासन कार्यालयदेखि सुरक्षाकर्मी सम्मिलित आधा दर्जन सवारीसाधनले बाटोमा फसेका पर्यटकहरूको उद्धार गर्दै सडक सुचारु गर्न सफल भएका छन्।

सडक सञ्चालनमा आएसँगै मनाङ आउने–जाने स्थानीय र पर्यटकहरूलाई सहज भएको छ। प्रशासनले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।