काठमाडौँ। भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहबाट बन्दीहरू फरार भएका छन् । आज दिउँसो सुधार गृहबाट बन्दीहरू भागेका हुन् ।
भागेका मध्ये २ जनालाई पक्राउ गरिएको प्रहरी वृत्त ठिमी प्रहरीले जनाएको छ