काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बा वा सो सरह पदमा वैकल्पिक उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०१/०८०-८१ (खुला), नेपाल न्याय सेवा, कानुन समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :








