२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नीति र नेतृत्वमा प्रश्न उठाएर घर नफर्के हुन्छ’ : शंकर पोखरेल

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी र एकीकृत समाजवादीसहित साना दलहरुबीच हुन लागेको एकतालाई एजेन्डा र उद्देश्यहीन भनेका छन्।

प्रेस चौतारीको केन्द्रीय कार्यालयमा पुगेका महासचिव पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गदै एजेन्डाविहीन एकताले कुनै तागत निर्माण नहुने बताए।

उनले भने, ‘विचारमा एकरूपता हुन्छ भने अलग बस्नु पर्दैन। तर विचारमा एकरूपता छैन भने आन्दोलनलाई समाप्त पार्नु हो। के हुन्छ भन्ने भविष्यले देखाउँछ।’

उनले विगतमा पार्टी छाडेर गएकाहरूलाई एमालेमा फर्किन कुनै अनुमति लिनु नपर्ने बताए।

उनले थपे, ‘घर फर्किनका लागि कुनै अनुमति लिनु पर्दैन। आउनुस् तपाईँहरूको योग्यता र क्षमताको आधारमा पार्टीले जिम्मेवारी दिन्छ। तर सर्त एउटै छ, नीति र नेतृत्वमा चाहिँ सहमत भएर आउनुस्। फेरि बहस र विवाद गर्न आउने कुरामा सहमति हुन सक्दैन। नीति र नेतृत्वमा सहमत हुने जोकोहीलाई पनि एमालेको ढोका खुला छ, हामी स्वागत गर्न तयार नै छौँ।’