२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सबै एजेण्डा सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको छ’ : पूर्णबहादुर खड्का

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र आएका सबै विचारहरूलाई सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको जानकारी गराएका छन् ।

मंगलबारदेखि पुनः सुरु भएको केन्द्रीय समिति बैठकलाई प्रारम्भमा बोल्ने क्रममा कार्यवाहक सभापति खड्काले कार्यसम्पादन बैठकमा अनौपचारिक छलफल गरेको जानकारी गराए ।

उनले भने,‘सबै एजेन्डाहरूलाई सहमतिमा टुङ्ग्याउने गरी वातावरण बनाउने प्रयत्न भइरहेको छ।’ सहमतिका लागि अनौपचारिक बैठकहरू बस्दै जाने पनि खड्काले जानकारी गराए ।

चुनाव अघि वा चुनावपछि महाधिवेशन भन्ने विषयमा काँग्रेसमा सहमति जुट्न सकेको छैन ।

गत शनिबार देखि रोकिएको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ ।