२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. दुर्गा सोबको दाबी : ‘वैकल्पिक शक्ति भनेर बाबुराम भट्टराई नेतृत्वले उठाएको मुद्दा नै जेन जेडको हो’

अ+ अ-

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) महाधिवेशन आयोजक समितिकी संयोजक डा. दुर्गा सोबले वैकल्पिक शक्ति भनेर आफ्नो पार्टीले उठाएका माग नै जेन जेडहरूको मुख्य मुद्दा भएको बताएकी छन् ।

राजनीतिक संवाद समितिले काठमाडौँको बानेश्वरस्थित इन्द्रेणीमा बिहीबार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘हामीले वैकल्पिक शक्ति भनेर जुन मुद्दा उठाएका थियौँ, बाबुराम भट्टराई नेतृत्वको त्यही मुद्दालाई जेन जेडले उठाएको छ । यसप्रति हाम्रो पार्टी एकदमै सकारात्मक छ । खुसी छौँ । अनि तपाईँहरूको देश र राजनीतिप्रतिको चिन्ताले एकदमै खुसी बनाएको छ । अब साँच्चै देश बनाएको छ भनेर ढुक्क छौँ ।’

जेन जेड आन्दोलनपछिको परिवर्तनले आफूहरूलाई खुसी दिलाए पनि उक्त आन्दोलनलाई कसरी संस्थागत गर्ने भन्ने कुराले चिन्तित बनाएको उनले बताइन् ।

उनले भनिन्, ‘खुसी हुँदाहुँदै पनि यो जेन जेड आन्दोलन कसरी संस्थागत गर्ने भनेर चिन्तित छौँ । यो आन्दोलनलाई कसरी संस्थागत गर्ने भन्ने चिन्ता छ ।’