२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याङ्जामा थपिए ८ हजार बढी मतदाता

अ+ अ-

काठमाडौँ । स्याङ्जामा ८ हजार २ सय २५ नयाँ मतदाता थपिएका छन्। 

फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको मतदाता दर्ता अभियानमार्फत स्याङ्जामा ३ हजार ३ सय ३४ जना महिला, ४ हजार ८ सय ९० पुरुष र एक अन्य थपिएका निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ। 

गत असोज ९ देखि मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्तामा लागि खुला गरिएको थियो। निर्वाचन कार्यालयमा वा राष्ट्रिय परिचयपत्रका माध्यमबाट दर्ता भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख श्रीराम थापाले जानकारी दिए। 

यसरी थपिनेमा नियमित प्रक्रियाबाट कार्यालयमै पुगेर १ हजार ८४१ ले मतदाता नामावलीमा नाम दर्ता गराए भने राष्ट्रिय परिचयपत्रमार्फत ६ हजार ३८४ जनाले दर्ता गराएका छन्।

२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जामा २ लाख ४४ हजार ८९ मतदाता थिए। पछिल्लो पटक २०८२ कात्तिक १६ मा निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार २ हजार ३९० जना घटेर २ लाख ४१ हजार ६९९ कायम भएका छन्।