एलपी ग्यास आपूर्ति र वितरणको अवस्थाबारे स्याङ्जा प्रशासनको अनुगमन
स्याङ्जा। खाना पकाउने एलपी ग्यासको बजार आपूर्तिमा कृत्रिम समस्या सिर्जना हुन नदिन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लाका ग्यास डिलर तथा सप्लायर्सको अनुगमनलाई तीव्रता दिएको छ। उपभोक्ताबाट ग्यास सहज रूपमा उपलब्ध...