२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले भने : ‘पालिका कमिटीको हैसियत नहुनेहरू पोलिटब्युरोमा पुगे भन्ने गुनासो आउन थाल्यो’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै घटकहरूसँग अब केन्द्रीय सदस्यहरूको सङ्ख्या मात्रै बढाउनेतिर ध्यान नदिनेबारे छलफल भएको बताएका छन्।

बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको बैठकहरूको बैठकलाई सम्बोधन गर्दै हिजो एउटा पक्षमा पालिका कमिटीमा राख्न पनि उपयुक्त हुँदैन भनेकाहरू अहिले केन्द्रीय समिति र पोलिटब्युरो भएर आइसके भन्ने पनि सुनिएको बताएका हुन्।

उनले भने, ‘त्यसो हुँदा इमान्दारहरुलाई अपमान र हीनताबोध हुन जान्छ त्यसले राष्ट्रिय राजनीतिमा जस्तो आन्दोलन तयार गर्नुपर्ने हो त्यो नहुन सक्छ, हामीले अलग अलग घटकहरूसँग छलफल गर्दा केन्द्रीय सदस्यहरूको सङ्ख्या मात्रै बढाउनेतिर ध्यान नदिऔँ भन्ने छ।’

नेकपाले देशको नेतृत्व गर्ने गरी अघि बढेको देखेपछि देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूमा आतंक सिर्जना भएको बताए।

उनले थपे, ‘हाम्रो एकताले अवसरवादीहरूलाई पनि छटपटी भएको छ, त्यसले झूट बोलेर, सोसल मिडियाको प्रयोग गरेर भ्रम छर्ने काम भइरहेको छ।’

बैठकले प्रदेश स्तरीय एकता सभा मंसिर २३ गते हेटौँडामा गर्ने र जिल्ला स्तरीय र पालिका स्तरीय सभा पनि गर्ने निर्णय गरेको छ।