काठमाडौँ । लोक सेवा आयोगले वरिष्ठ अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणको खुला तथा समावेशी तर्फका विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, तह ७, वरिष्ठ अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
हेर्नुहोस् नतिजा :







