काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय आयोगले एक सूचना जारी गर्दै प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको छ ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०११२-१०११५/०८१-८२ (खुला/समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरिएको गरिएको छ ।
हेर्नुहोस् सूची
यस्तै, लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२०१६/०८१-८२ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर अपरेटर पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची








