२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत

अ+ अ-

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसहित ३० देशमा रहेका अमेरिकी राजदूतहरूलाई स्वदेश फिर्ता बोलाएका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ट्रम्पले आगामी जनवरीभित्र ३० देशमा कार्यरत राजदूतलाई वासिङ्टन फर्किन निर्देशन दिएको हो ।

राजदूतलाई फिर्ता बोलाउने कुनै कारण नदिइएको बताइएको छ । फिर्ता बोलाइएका राजदूतमा अफ्रिकाका एक दर्जनभन्दा बढी छन् भने एशियाका नेपालसहित ६ देशका राजदूतहरू रहेको बताइएको छ । त्यसै चार युरोपेली देशका राजदूतहरूलाई फिर्ता बोलाइएको छ ।

राजदुत फिर्ता बोलाइएका देशहरूमा नेपाल, अल्जेरिया, अर्मेनिया, बुरुण्डी, क्यामरुन, केप भार्डे, इजिप्ट, फिजी, गाबोन, ग्वाटेमाला, आइभरी कोष्ट, लाओस, मचेडोनिया, माडागास्कर, द मार्शल आइल्याण्ड, मरिसस, मोन्टेनेग्रो, नाइजेरिया, नाइजर, पपुवा न्यूगीनी, फिलिपिन्स, रवान्डा, सेनेगल, स्लोभाकिया, सोमालिया, श्री लंका, सुरिनेम र भियतनामलगायत रहेका छन् ।