काठमाडौँ । नेपाल प्रहरीले ठुलो संख्यामा नायव निरीक्षक सईलाई बढुवा तथा पदस्थापन गरेको छ ।
प्रहरी महानिरीक्षकको निर्णय अनुसार आज १७० जनालाई सई पदमा बढुवा र पदस्थापन गरिएको हो ।