२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने मागसहित शितगंगाका प्रमुखसहितले गृहमन्त्रीलाई बुझाए ज्ञापन पत्र 

अ+ अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका नगर प्रमुखसहितको एक टोलीले आइतबार गृह मन्त्रालयमा इलाका प्रशासन कार्यालय स्थापना गरिनु पर्ने मागसहितको ज्ञापन पत्र बुझाएको छ।  

सेवाग्राहीको पहुँच, स्थानीय प्रशासनिक सेवा उपलब्ध गराउने राज्यको दायित्वका आधारमा नगरपालिकाले त्यहाँको वडा-३, ठाडा भन्ने ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गरिदिने मागसहितको निवेदन आज गृहमन्त्री अर्यालसमक्ष पालिका प्रमुखसहितको टोलीले पेस गरेको हो।    

नगर प्रमुख छविलाल पौडेलसहितको टोलीले नेपालकै ठुलो क्षेत्रफल भएको स्थानीय तहका रूपमा रहेको शितगङ्गा नगरपालिकाको भूगोल, सेवा क्षेत्र, जनसङ्ख्याको वितरण, प्रशासनिक पहुँच, दूरी, सेवाग्राहीको आवागमनमा पर्ने आर्थिक तथा सामाजिक भार, स्थानीय शान्ति सुरक्षा, नागरिकता र पासपोर्ट जस्ता प्रत्यक्ष प्रशासनिक सेवालाई पहुँच योग्य बनाउन त्यस ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्न अत्यन्त आवश्यक रहेको जनाइएको छ। यस पालिकामा १४ वटा वडाहरू रहेका छन्। 

मन्त्रिपरिषद्को भदौ ९ गते बसेको बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको थियो।