२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिकतर्फ ६४ दलकै बन्द सूची नमिलेपछि सच्याएर पेस गर्न पत्राचार

अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ बन्द सूची पेस गरेका ६४ वटै दलकै बन्द सूची नमिलेको पाइएको छ ।

निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुस १३ र १४ गते गरी दुई दिनको समय सीमाभित्र ५४ वटा दलले ५८ वटा निर्वाचन चिन्हमा भाग लिने गरी पेस गरेको बन्द सूची सबैको नमिलेको पाइएको हो ।

शीर्ष दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायत ६४ वटै दलले पेस गरेको बन्द सूचीमा कुनैको केही नमिलेको त कुनैको केही नमिलेको बताइएको छ । जाँचबुझपछि सबै दललाई सच्याएर तथा संशोधन गरेर बन्द सूची पेस गर्नका लागि आइतबार साँझसम्म पत्राचार गरिसकिएको छ ।

निर्वाचन आयोगका अनुसार ६४ दलले ५८ वटा निर्वाचन चिन्हमा भाग लिने गरी समानुपातिकतर्फ ३ हजार ४२४ जना उम्मेदवारको नामावली बन्द सूचीमा पेस गरेका छन् । बन्द सूची पेस गर्ने ६ वटा दलले न्यूनतम ११ जना बन्द सूची पेस गर्नुपर्ने व्यवस्था अनुसार ११ जना मात्रै बन्द सूचीमा पेस गरेका छन् ।