२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महेश बस्नेतको दाबी : ‘एमालेले एक्लैको बहुमत आउँछ तर राष्ट्रियताको रक्षाका लागि काँग्रेससँग पनि मिल्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा एक्लै चुनाव जाने र बहुमत ल्याउने दाबी गरेका छन्।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेले आन्दोलन र चुनावी तयारीलाई एकै ठाउँमा लिएर जाने बताएका हुन्।

उनले भने, ‘हामी एक्लै चुनावमा गएर बहुमत ल्याउन सक्छ भन्ने बुझाइमा छौँ तर विदेशीको घोषित दलाल, भ्रष्टाचार, सहकारी ठगी अनेक काण्डमा मुछिएकाहरू एक ठाउँमा मिलेर आएका छन्। राष्ट्रिय सभामा काँग्रेससँग एउटा सहमति भइसकेको छ।’

एमाले राष्ट्रियताको अडानमा दृढ रहेको र देशको अस्तित्व रक्षाको लागि एकजुट हुनुपर्ने पनि बताए।

उनले थपे, ‘प्रतिनिधि सभाको विषयमा पनि मुलुकको अस्तित्व नै संकटमा भइरहेको बेलामा एनजिओ, आइएनजीओ र बर्बरा फाउन्डेसन, हामी नेपालीदेखि विभिन्न नामधारी संस्थाहरू बनाएर नेपाललाई नै कोल्याप्स बनाउने षड्यन्त्र भइरहेको बेलामा राष्ट्रवादी धारको नेतृत्व गर्ने एमाले र काँग्रेस एक ठाउँमा रहनुपर्छ। चुनाव हुँदा पनि उच्चस्तरको समझदारी गरेर तालमेल हुने स्थिति आए पनि छलफल गर्नुपर्छ भन्ने विचार छ।’