२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले सुदूरपश्चिमबाट पूर्वमाओवादी भण्डारीलाई बनायो राष्ट्रिय सभा उम्मेदवार

अ+ अ-

काठमाडौँ । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले)ले उम्मेदवार टुंगो लगाएको छ ।

एमाले सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

पहिलो संविधान सभामा तत्कालीन नेकपा माओवादीकातर्फबाट कैलाली–६ बाट सदस्य बनेकी भण्डारीले २०६७ सालमा शिक्षा राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।

एमालेले उनलाई २०७८ मा पोलिटब्युरो सदस्य बनाएको थियो । भण्डारी पूर्वमाओवादी हुन् ।