अस्पताल आसपासका निजी स्वास्थ्य संस्थामा कडाइ गर्न निर्देशनालयलाई ताकेता
काठमाडौँ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको परिसरबाट ३०० मिटरभित्र निजी स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालयलाई पुनः निर्देशन दिएको छ।...