२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय अनुसन्धान विभागमा दुई डिआइजी र तीन एसएसपीमा बढुवा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागमा रिक्त रहेका दुई डिआइजी र तीन एसएसपी पदमा बढुवा गरिएको छ।

गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिको सिफारिसअनुसार शुक्रबार गृह मन्त्रीस्तरीय निर्णयबाट बढुवा गर्ने निर्णय भएको हो।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार डिआइजी पदमा राजन उप्रेती र नवीन अधिकारी बढुवा भएका छन्। यस्तै, एसएसपी पदमा टीका पोखरेल, टेकराज तिमिल्सिना र उत्तम खनाल बढुवा भएका हुन्।

विभागमा लामो समयदेखि रिक्त रहेको एआइजी पदमा केही दिनअघि मात्र बढुवा गरिएको थियो। त्यससँगै हाल रिक्त रहेका तथा रिक्त हुन आउने पदमा क्रमशः बढुवा प्रक्रिया अघि बढाइएको बताइएको छ।

महिनौँदेखि कर्मचारीको वृत्ति विकास रोकिएको विषयमा यसअघि नै प्रशासन डटकमले समाचार प्रकाशन गरेको थियो। पछिल्लो बढुवासँगै विभागको पदपूर्ति र वृत्ति विकास अघि बढेको छ ।