२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिस लाख राशीको रोटरी अवार्डको आवेदन खुला

अ+ अ-

काठमाडौँ । बिस लाख राशीको गोपाल कमला राजभण्डारी रोटरी अवार्डका लागि आवेदन खुला गरिएको छ । 

रोटरी क्लब नेपालले बिहीवार काठमाडौँमा पत्रकार सम्मेलनगरी सो अवार्ड प्राप्त गर्नका लागि माघ २२ सम्म आवेदन पेश गर्न आह्वान गरेको हो । सो अवार्डका लागि रोटरी डिष्ट्रिक कार्यालय, थापाथली रोटरी भवन र देशका विभिन्न स्थानहरूमा रहेका १६३ वटा क्लबहरूबाट सो आवेदनका फारमहरू प्राप्त गर्न र बुझाउन सकिने अवार्ड समितिका प्रमुख राजेन्द्रमान शेरचनले बताए । 

उनले भने,‘यस पुरस्कारका लागि रोटरी डिष्ट्रिक कार्यालय, थापाथली रोटरी भवन र देशका विभिन्न स्थानहरूमा रहेका १६३ वटा क्लबहरूबाट सो आवेदनका फारमहरू प्राप्त गर्न र बुझाउन सकिनेछ । आवेदन फारम भर्ने–बुझाउने अन्तिम मिति यही माघ २२ गतेसम्म रहेको छ ।’

पेशा, व्यवसाय, तथा उद्योगमा निरन्तर उत्कृष्टता प्रदान गरेको, दुरदृष्टि, नवप्रवर्तन वा सृजनशीलता, जोखिम लिन सक्ने साहस देखाएको, अरूलाई प्रेरणा वा उत्प्रेरणा देखाएको, समाजमा उदाहरणीय काम गरेका व्यक्ति, संस्थाहरूले सो अवार्डका लागि आवेदन दिन सकिनेछ । सन् २०१० सालमा १० लाखको राशीबाट सुरु गरिएको सो अवार्ड आगामी फागुन ७ गतेदेखि पोखरामा आयोजना हुने १८ औँ डिष्ट्रिक्ट सम्मेलनमा प्रदान गरिएको रोटरी क्लबले जनाएको छ ।