२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महावीर पुनलाई त्रिभुज चुनाव चिह्न प्रदान

अ+ अ-

काठमाडौँ । म्याग्दीबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनलाई निर्वाचन प्रयोजनका लागि त्रिभुज चुनाव चिह्न प्रदान गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार उपस्थित भई पुनले उपलब्ध गराइएका विकल्पमध्येबाट उक्त चिह्न छनोट गरेका थिए। चिह्न छनोटको प्रक्रिया पूरा भएपछि आयोगले उनलाई औपचारिक रूपमा त्रिभुज चुनाव चिह्न उपलब्ध गराएको हो।

निर्वाचन आयोगले केही चिह्नहरू प्रयोग गर्न नपाइने भनी पूर्वनिर्धारित सूची सार्वजनिक गरेको छ भने सो सूचीबाहेक आयोगले स्वीकृत गरेका चिह्नमध्ये उम्मेदवारले छनोट गर्न पाउने व्यवस्था छ।