काठमाडौँ । आइसिसी टी-२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ।
मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले तीन बल अगावै अल आउट हुँदा मात्र १२३ रनको योगफल बनाएको हो।