२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वृद्धमाथि आक्रमण गर्ने चालकको खोजी गर्दै प्रहरी

अ+ अ-

काठमाडौँ । सार्वजनिक सडकमा पैदल हिँडिरहेका एक वृद्धमाथि कुटपिट गरिएको दृश्य सामाजिक सञ्जालमा प्रसारित भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

भिडिओमा बा ३ घ ११०३ नम्बरको कार रोकेर एक पुरुष सवारीबाट बाहिर निस्कँदै सडक पार गरिरहेका वृद्धलाई मुक्का प्रहार गरेको देखिन्छ। घटनास्थल सार्वजनिक सडक भएको र आक्रमणको कारण स्पष्ट नभएको देखिन्छ। सो क्रममा अर्की महिलाले पनि वृद्धलाई अपशब्द प्रयोग गरेको दृश्यमा देखिएको छ।

उक्त सामग्री सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य सुरु गरेको जनाएको छ। घटना कहिले भएको हो भन्ने विषय भने अझै पुष्टि भइसकेको छैन।

प्रहरीले सार्वजनिक स्थानमा हिंसात्मक व्यवहार गर्ने व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।