२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाको टिप्पणी : ‘चुनावपछि सिंहदरवार जलाएर मौकामा जेलबाट भाग्ने अतिवाद आउने खतरा छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले यो चुनावको परिणामले दुई खाले अतिवादलाई पक्षपोषण गर्ने खतरा रहेको बताएका छन् । बुटवलको चुनावी सभामा बोल्दै थापाले नेपालले अब कुनै पनि खालको द्वन्द्व खेप्न नसक्ने भन्दै काँग्रेसले सम्हालेर लैजाने जिकिर गरे ।

उनले भने, ‘एउटा अतिवाद जसले भदौ २३-२४ गतेको घटनाको अवमूल्यन गर्छ, त्यो हुँदै भएको होइन षड्यन्त्र हो भन्छ । त्यहाँ युवाहरूको सहभागिता देख्दैन, असन्तुष्टि व्यक्त भएको देख्दैन । त्यस्तै खतरनाक अर्को अतिवाद छ जो त्यो मौका छोपेर सिंहदरबार जलाउन पनि लगाउँछ, मौका पर्दै गर्दा आफैँ जेलबाट पनि भाग्छ । यो दुइटै अतिवाद हिजो पनि देख्यौँ, भोलि पनि आउन सक् छ। पाँच वर्षको यो समय देशलाई सम्हाल्नुपर्ने समय छ ।’

प्रत्येक महिना देश र जनतालाई हिसाब(किताब बुझाउने भन्दै थापाले काँग्रेसले परिणाम दिने विश्वास गर्न आग्रह गरेका छन् ।