२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सल्यानका १० उम्मेदवारको जमानत जफत

अ+ अ-

काठमाडौँ । सल्यानका १४ उम्मेदवारमध्ये चार उम्मेदवारले मात्र आफ्नो जमानत बचाउन सफल भएका छन् । बाँकी १० उम्मेदवारको जमानत जफत भएको छ ।

जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारले मात्र आफ्नो जमानत बचाउन सफल भएका छन् । नेकपाका रमेशकुमार मल्ले २९.०९ प्रतिशत, रास्वपाका ललितकुमार चन्दले २६.२२ प्रतिशत, नेपाली काँग्रेसका केशबहादुर विष्टले २२.०२ र एमालेका गुलाबजंग शाहले १९.२८ प्रतिशत मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी, राप्रपा, नेसनल रिपब्लिक नेपाल, श्रम संस्कृत पार्टी, राष्ट्रिय जनमोर्चा, संयुक्त नागरिक पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेसन र दुई स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।