झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो
भद्रपुर (झापा) । झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढ्दै गएको छ । गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि पुनः सुरु गरिएको मतदाता नामावली संकलन अभियानअन्तर्गत हालसम्म...