२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगद्वारा दलहरूलाई समानुपातिक उम्मेदवारको नाम पठाउन ३ दिनको समय

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको नाम पेश गर्न दलहरूलाई ३ दिनभित्र समय सीमा तोकेको छ। यो प्रक्रिया समानुपातिक मतगणना पूरा भइसकेपछि सिट वितरण तय भएपछि गरिएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, थ्रेसहोल्ड नियमअनुसार ३ प्रतिशतभन्दा बढी मत पाएका दललाई सिट उपलब्ध गराइने व्यवस्था अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ५७, नेपाली काँग्रेसलाई २०, नेकपा (एमाले) लाई १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई ९, श्रम संस्कृति पार्टीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ४ सिट प्रदान गरिएको छ।

समानुपातिक मतगणनामा कुल एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो, जसमध्ये ९६.०५ प्रतिशत मत (एक करोड ८ लाख ३५ हजार २५) सदर भएको आयोगले जनाएको छ। प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मतदाता रहेको निर्वाचनमा ९४.५५ प्रतिशत मत (एक करोड ५ लाख ५९ हजार १७) सदर भएको बताइएको छ।

प्रतिनिधि सभा निर्वाचनमा कुल मतदाता संख्या एक करोड ८९ लाख ३ हजार ६८९ रहेको छ।