२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३ का लागि लागू हुने बैंक बिदा तथा सेवा सञ्चालनसम्बन्धी तालिका सार्वजनिक गरेको छ। 

राष्ट्र बैंकअन्तर्गत मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक गरेको विवरणअनुसार उक्त वर्षमा कुल ३५ दिन बैंक बिदा रहनेछ, जसलाई विभिन्न श्रेणीमा वर्गीकरण गरिएको छ।

सूचना अनुसार बिदा बाहेकका दिनमा वर्षको समयावधिअनुसार बैंक तथा वित्तीय संस्थाको सेवा समय फरक–फरक रहने व्यवस्था गरिएको छ। वैशाख १ देखि कात्तिक १५ सम्म तथा माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुनेछ। त्यसैगरी कात्तिक १६ देखि माघ १५ सम्म सेवा समय घटाई बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कायम गरिनेछ।

साप्ताहिक रूपमा प्रत्येक शुक्रबार बैंकहरू सीमित समयका लागि मात्र खुल्नेछन्। उक्त दिन बिहान १० बजेदेखि दिउँसो १:३० बजेसम्म मात्र सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ।

त्यस्तै बैंकिङ कारोबार सञ्चालनको समय पनि मौसमअनुसार समायोजन गरिएको छ। वैशाख १ देखि कात्तिक १५ सम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कारोबार समय बिहान १० बजेदेखि साँझ ४ बजेसम्म रहनेछ। कात्तिक १६ देखि माघ १५ सम्म भने कारोबार समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहनेछ।