२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोकुल बास्कोटाले भने : ‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’

अ+ अ-

काठमाडौँ । गोकुल बास्कोटाले पुनः उठ्न थालेको वाम एकताको बहसप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले यस्तो पहल समयानुकूल नभई परिस्थितिसँग मेल नखाने टिप्पणी गरेका हुन्।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अहिलेको प्राथमिकता दलभित्रै सुधार, संगठन सुदृढीकरण र नेतृत्वको पुनर्संरचना हुनुपर्ने उल्लेख गरे। बाह्य रूपमा एकताको नारा उठाउनेभन्दा आन्तरिक पुनर्गठनतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।

उनका अनुसार जनमत प्राप्त भइसकेपछि पनि विभिन्न बहानामा प्रमाण खोज्ने प्रवृत्तिसँग तुलना गर्दै वाम एकताको चर्चा अघि सारिनु उपयुक्त नहुने संकेत गरेका छन्। यस्तो अभ्यासले आम समर्थक र मतदातामा अपेक्षित विश्वास सिर्जना गर्न नसक्ने उनले औँल्याएका छन्।

बास्कोटाले दीर्घकालीन रूपमा आन्दोलनलाई पुनर्जीवित गर्न संगठनात्मक सुधार र नयाँ नेतृत्वको विकास अनिवार्य रहेको धारणा व्यक्त गरेका छन्।