२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतन्त्र, गणतन्त्र र समावेशितामा सम्झौता नगर्ने वर्षमान पुनको प्रष्टीकरण

अ+ अ-

काठमाडौँ। नेकपाका नेता वर्षमान पुन ‘अनन्त’ले प्रतिनिधि सभाको बैठकमा राष्ट्र निर्माण र सामाजिक न्यायको उद्देश्यका लागि सरकारलाई सघाउन तयार रहेको बताएका छन्।

उनले लोकतन्त्र, गणतन्त्र र समावेशिताको आधारभूत मुद्दामा सम्झौता गर्न नसक्ने स्पष्ट पारेका छन्। साथै, निर्वाचनबाट आएको जनमतलाई स्वीकारेर रचनात्मक रूपमा सरकारलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।

पुनले ०६४ सालमा आफ्नो पार्टीले प्राप्त मत र विगतमा दुई तिहाइ बहुमत हुँदा सदुपयोग गर्न नसकेको अनुभव स्मरण गर्दै वर्तमान सरकारलाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरेका छन्।