काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आज बर्दियाको बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहनदेव मल्ल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।








