२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२०आई सिरिज : आज नेपाल र युएई भिड्दै

अ+ अ-

काठमाडौँ। नेपालले आज युएईसँग टी-२०आई सिरिज अन्तर्गत पहिलो खेल खेल्दै छ।

नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित टियु मैदानमा बेलुका ५ बजे सुरु हुनेछ। नेपालले फ्लडलाइटमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। साथै, दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपालका लागि ऐतिहासिक क्षण हुनेछ।

नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन्। नियमित कप्तान रोहित पौडेल आजको खेलमा उपलब्ध हुने छैनन्। तसर्थ दीपेन्द्रलाई जितसँगै सिरिजको सुरुवात गर्ने चुनौती छ। रोहितलाई स्क्वाडमै राखिएको छैन।

नेपाल र युएई चीर परिचित प्रतिद्वन्द्वी हुन्। टी-२०आईमा दुई टोलीबीच ११ खेल भएका छन्। नेपालले ६ खेल जित्दा युएई ५ पटक विजयी भएको छ । कीर्तिपुरमा एक मात्र खेल हुँदा उक्त खेल युएईले जितेको थियो ।

नेपाली टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् ।

0 Comments