२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री गुरुङ रवि निवासमा पुगे, त्यसअघि अमरेशकुमारको संक्षिप्त संवाद

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। प्रशासनलाई प्राप्त जानकारी अनुसार गुरुङ आज दिउँसो करिब १ बजे बुढानीलकण्ठ नजिक इटालीटारस्थित लामिछाने निवास पुगेका थिए।

यसअघि रास्वपाका सांसद अमरेशकुमार सिंहले पनि सभापति लामिछानेसँग छोटो भेट गरेका थिए। उनी करिब साढे १२ बजे निवास पुगेको र करिब १५ मिनेटको संवादपछि बाहिरिएको बताइएको छ। सिंह बाहिरिएसँगै गृहमन्त्री गुरुङ सोही निवासमा पुगेका हुन्।

यसैबीच, यसअघि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभापति लामिछानेबीच करिब तीन घण्टा छलफल भएको स्रोतको दाबी छ।

उक्त भेटघाटहरू पछिल्ला दिनमा गृहमन्त्रीसँग जोडिएका लगानी स्रोत, बिचौलिया सम्बन्ध र सम्पत्ति विवरणसम्बन्धी सार्वजनिक रूपमा उठेका प्रश्नहरूको पृष्ठभूमिमा भएका हुन् भन्ने आकलन गरिए पनि सम्बन्धित पक्षबाट छलफलको औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन।

0 Comments