२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुशल भुर्तेलको विस्फोटक इनिङ्समा नेपालले युएईलाई ८ विकेटले हरायो

अ+ अ-

काठमाडौँ । दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरीमा सकिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दोस्रो तथा अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले पराजित गरेको हो। यसअघि पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो।

१२९ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेल ले आक्रामक ब्याटिङ प्रदर्शन गरे। उनले ५७ बलमा ८४ रनमा अविजित रहँदै टोलीलाई जिततर्फ डोर्‍याए। उनको इनिङ्समा १२ चौका र २ छक्का समावेश थिए।

त्यस्तै, दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहे भने कुशल मल्ल ले १९ रनको योगदान दिए।

बलिङतर्फ यूएईका निलान्स केशवानी र मुहम्मद अर्फानले एक-एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। टोलीका लागि अक्षदीप नाथ ले अविजित ५३ रनको अर्धशतकीय पारी खेलेका थिए। मुहम्मद अर्फानले ३२ तथा अदीव उस्मानीले ३० रन जोडे पनि अन्य ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका बलरमध्ये सन्दीप लामिछाने ले ३ विकेट लिए भने हेमन्त धामी ले २ विकेट हात पारे। त्यसैगरी नन्दन यादव र साहब आलमले एक–एक विकेट लिएका थिए।

0 Comments