२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनोहरा किनारमा संरचना हटाउने कार्य जारी, अशक्त तथा बिरामीलाई सुरक्षित स्थानमा सारियो

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनोहरा खोला आसपास रहेका अनधिकृत बस्ती हटाउने अभियानलाई आइतबार निरन्तरता दिएको छ । सुरक्षा व्यवस्थासहित पुगेको महानगरको टोलीले डोजर प्रयोग गरी घरटहरा हटाउने काम अघि बढाएको हो ।

कारबाहीका क्रममा शारीरिक रूपमा असहाय तथा बिरामी अवस्थाका व्यक्तिहरूलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छन् । उद्धारका लागि स्ट्रेचरसमेत प्रयोग गरिएको दृश्य स्थलमा देखिएको छ ।

यसअघि सोही क्षेत्रमा संरचना हटाउने प्रयास गर्दा स्थानीयवासीले विरोध जनाएका थिए । विरोधका क्रममा ढुंगामुढा भएपछि केही सुरक्षाकर्मी घाइते भएका थिए । त्यसपछि टोली फिर्ता भएको थियो ।

आज बिहान पुनः आवश्यक तयारीसहित महानगरको टोली मनोहरा क्षेत्रमा पुगेको हो । अहिले पनि सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच हटाउने कार्य सञ्चालनमा रहेको जनाइएको छ ।

महानगरपालिकाले शनिबार थापाथली र गैह्रीगाउँ क्षेत्रमा रहेका यस्तै बस्तीमा समेत खाली गराउने अभियान सञ्चालन गरेको थियो । त्यसको निरन्तरतास्वरूप मनोहरा क्षेत्रमा पनि अभियान अघि बढाइएको हो ।

0 Comments