२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक जग्गा खाली गर्न टोखा नगरपालिकाको सूचना, १५ दिनभित्र हटाउन आग्रह

अ+ अ-

काठमाडौँ । टोखा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदी करिडोर तथा सार्वजनिक एवं सरकारी जग्गामा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरेको छ।

नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईद्वारा जारी सूचनाअनुसार नदी करिडोर तथा सार्वजनिक जग्गामा अनधिकृत रूपमा निर्माण गरी निजी उपयोगमा रहेका भौतिक संरचना सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र स्वयं हटाउन आग्रह गरिएको छ।

तोकिएको समय सीमाभित्र संरचना नहटाए प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने र सम्बन्धित सरोकारवालालाई जानकारी गराइने सूचनामा उल्लेख गरिएको छ।

नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षणमा सहयोग गर्न स्थानीयवासीलाई अनुरोध गर्दै अतिक्रमण हटाउने कार्यमा सहकार्य गर्न आग्रह गरेको छ।

काठमाडौँ उपत्यकाको मुख्य भागमा अतिक्रमण हटाउने कार्य तीव्र बनेसँगै देशका विभिन्न स्थानमा सार्वजनिक जग्गा खाली गर्ने अभियान विस्तार हुँदै गएको सन्दर्भमा उक्त सूचना जारी गरिएको हो।

0 Comments