२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हर्क साम्पाङसँग एकता सम्भावनाबारे छलफल जारी’ : कुलमान घिसिङ 

अ+ अ-

काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबीच राजनीतिक एकताबारे प्रारम्भिक छलफल भइरहेको बताइएको छ ।

काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै घिसिङले नयाँ राजनीतिक शक्तिहरूबीच सहकार्य वा एकताको सम्भावना स्वाभाविक प्रक्रियाअन्तर्गत रहेको धारणा व्यक्त गरे । उनका अनुसार पार्टीगत सहकार्य, कार्यगत तालमेल वा पूर्ण एकताको विषय परिस्थितिअनुसार अघि बढ्न सक्छ ।

उनले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले उल्लेखनीय उपस्थिति देखाउने तयारी भइरहेको पनि बताए । “विभिन्न विकल्प खुला छन्-एकता हुन सक्छ, सहकार्य हुन सक्छ वा स्वतन्त्र रूपमा पनि अघि बढ्न सकिन्छ,” उनले भने ।

घिसिङका अनुसार हर्क साम्पाङको पक्षबाट एकता सम्बन्धी प्रस्ताव आएको छ र त्यस विषयमा छलफल जारी रहेको छ । वार्ता प्रक्रिया रोकिएको नभई निरन्तर संवादमा रहेको उनले स्पष्ट पारेका छन् ।

0 Comments