बाढीपछि ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन कुलमान घिसिङको आग्रह
काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाढी पहिरोबाट क्षतिग्रस्त विद्युत् प्रसारण तथा सडक पूर्वाधारको पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले विशेष...