प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणबारे संसद्लाई जानकारी गराउन हर्क साम्पाङको माग
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्...