२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमिहीन र अव्यवस्थित बसोबासीद्वारा चरणबद्ध आन्दोलन घोषणा, वृहत् प्रदर्शन तयारी

अ+ अ-

काठमाडौँ । रुपन्देही जिल्लामा भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले संगठित रूपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरूले चरणबद्ध आन्दोलन अघि बढाउने घोषणा गर्दै पहिलो चरणअन्तर्गत बुटवलमा ठुलो प्रदर्शन गर्ने तयारी गरेका हुन् ।

भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलका अनुसार बिहीबार बुटवलमा विरोध र्‍यालीसहित व्यापक प्रदर्शन आयोजना गरिनेछ । कार्यक्रमअन्तर्गत राजमार्ग चौराहाबाट सुरु हुने भेला मिलनचोक, अस्पताल रोड हुँदै ट्राफिक चोकसम्म पुगेर कोणसभामा परिणत हुनेछ । त्यसपछि जिल्ला प्रशासन, स्थानीय तह तथा प्रदेश सरकारलाई संयुक्त रूपमा ज्ञापन पत्र बुझाइने तयारी गरिएको छ ।

आन्दोलनकारी पक्षले सरकारबाट पर्याप्त संवाद र तयारी बिना नै भूमिहीन तथा अव्यवस्थित बसोबासीमाथि हटाउने कार्य गरिएको आरोप लगाएको छ । उनीहरूले नापजाँच भइसकेका जग्गामा तत्काल लालपुर्जा उपलब्ध गराउनुपर्ने मागसमेत अघि सारेका छन् ।

समितिका अनुसार बुटवलसँगै देवदह, तिलोत्तमा, सियारी, शुद्धोधनलगायत विभिन्न स्थानीय तहबाट प्रभावित नागरिकहरू आन्दोलनमा सहभागी हुनेछन् । पहिलो चरणको कार्यक्रमबाट पनि डोजर प्रयोग गरी उठीबास लगाउने प्रक्रिया नरोकिए थप कडा आन्दोलन घोषणा गरिने चेतावनी समितिले दिएको छ ।

यसैबीच, पछिल्ला दिनमा बुटवल उपमहानगरपालिका-४ स्थित अदालत आसपास रहेका ९ वटा घरटहरा हटाइएको थियो । त्यस्तै, मोतिपुर औद्योगिक क्षेत्रभित्र निर्माण भएका संरचना हटाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्बन्धित पक्षलाई पत्राचार गरिसकेको छ ।

0 Comments