२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१ लाख ४६ हजारभन्दा बढी विद्यार्थी नन् ग्रेडेड

अ+ अ-

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा सार्वजनिक गरिएको छ, जसअनुसार ठूलो संख्यामा विद्यार्थी नन ग्रेडेड (अवर्गीकृत) सूचीमा परेका छन्।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थीले न्यूनतम ग्रेड प्राप्त गर्न नसकेको जानकारी दिएको छ।

यस वर्ष कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए। बोर्डका अनुसार नन ग्रेडेड हुने विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। गत वर्षभन्दा यसपटक करिब २१ हजारले कम विद्यार्थी नन ग्रेडेड भएका हुन्, जसअनुसार अघिल्लो वर्ष १ लाख ६७ हजारभन्दा बढी विद्यार्थी अवर्गीकृत भएका थिए।

नतिजाले समग्र शैक्षिक उपलब्धिमा सुधार देखिए पनि उल्लेख्य संख्यामा विद्यार्थी न्यूनतम मापदण्ड पूरा गर्न असफल भएको तथ्यांकले देखाएको छ।

0 Comments