२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेश सभाको नवौँ अधिवेशन जेठ ६ गतेदेखि, बजेट र नीति कार्यक्रम प्रस्तुत गरिने

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश सभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको नवौँ अधिवेशन जेठ ६ गतेदेखि सुरु गर्ने सिफारिस गर्ने निर्णय गरेको हो । सो अधिवेशनमार्फत आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेटमाथि छलफल अघि बढाइनेछ ।

बैठकपछि जानकारी दिँदै आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जेठ ६ गते अपराह्न ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेश सभाको अधिवेशन औपचारिक रूपमा प्रारम्भ हुने बताए ।

0 Comments