२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने : ‘सरकारलाई सही मार्गमा ल्याउने क्षमता काँग्रेससँग छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारलाई सही बाटोमा ल्याउने क्षमता आफ्नो दलसँग रहेको बताएका छन् ।

गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले कानुन र संविधानको सीमाभित्र रहेर मात्र कार्य गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

थापाले सरकारको आलोचना मात्र गर्ने नभई सकारात्मक कामको समर्थन गर्नुपर्ने बताए । उनले नेपाली काँग्रेस लाई सरकारलाई सही दिशामा मार्गदर्शन गर्ने राजनीतिक शक्ति रहेको उल्लेख गरे ।

उनका अनुसार आगामी पाँच वर्षका लागि सरकार सञ्चालनको अवसर प्राप्त गरेको दलले जिम्मेवारीपूर्वक शासन सञ्चालन गर्नुपर्नेछ, तर राज्य संयन्त्र संविधानअनुसार नै चल्नुपर्नेमा कुनै सम्झौता हुन नहुने बताए ।

उनले सरकारको कामकाज गति र उत्साहका नाममा असन्तुलित नहुनुपर्ने भन्दै हतार र लहडमा नीति तथा निर्णय लिन नहुने चेतावनी दिए ।

थापाले राज्यले निजी क्षेत्रसँगको व्यवहारका कारण भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने पनि बताए । साथै उनले संघीय तहमा उठ्ने प्रश्नहरूको जवाफ जस्तै प्रदेश तहमा पनि स्पष्टता आवश्यक रहेको उल्लेख गरेका छन् ।

0 Comments