२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदस्यता अद्यावधिक नगर्ने वडा सभापतिको जिम्मेवारी अरूलाई दिने गगन थापाको चेतावनी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले क्रियाशील सदस्यता अद्यावधिकको काममा उदासीन हुने वडा सभापतिहरूको जिम्मेवारी अन्य व्यक्तिलाई हस्तान्तरण गरिने बताएका छन् ।

पोखरामा आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले सदस्यता अद्यावधिक पार्टीको नियमित संगठनात्मक कार्य र विधानअनुसारको व्यवस्था भएकाले यसलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए ।

थापाले कुनै पनि तहका जिम्मेवार व्यक्तिले उक्त काम गर्न अस्वीकार गरेमा त्यसको जिम्मेवारी अर्को कार्यकर्तालाई दिइने स्पष्ट पारे । उनका अनुसार पार्टीको काम कुनै एक व्यक्तिका कारण रोक्न नहुने बताए ।

यद्यपि, जिम्मेवारी पूरा नगर्ने व्यक्तिलाई पदबाट हटाउने नभई काम सम्पन्न गर्न वैकल्पिक जिम्मेवारी तोकिने उनको भनाइ थियो । उनले वडा सभापतिले काम नगरे अर्को व्यक्तिलाई जिम्मा दिएर प्रक्रिया अघि बढाइने उल्लेख गरे ।

यसैबीच उनले सदस्यता अद्यावधिकको समयावधि थप एक महिना लम्ब्याइने जानकारी पनि दिए । यसअघि पार्टीले वैशाख १ गतेदेखि महिनाभर अद्यावधिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

0 Comments