२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालय पुनर्संरचना पछि मन्त्रीहरूको जिम्मेवारी हेरफेर, तीन मन्त्रालय प्रधानमन्त्रीकै जिम्मामा

अ+ अ-

काठमाडौँ । सरकारले मन्त्रालयहरूको संख्या घटाएर पुनर्संरचना गरेपछि मन्त्रीहरूको कार्यविभाजन पुनः हेरफेर गरिएको छ । नयाँ संरचनाअनुसार अब सरकारमा १८ मन्त्रालय मात्र कायम गरिएको छ ।

पुनर्संरचनापछि बाँडफाँट गरिएको जिम्मेवारीअनुसार कतिपय मन्त्रालय यथावत रहने भएका छन् भने केही नयाँ संरचना तयार गरिएको छ । खारेज वा गाभिएका मन्त्रालय बाहेकका जिम्मेवारी पहिलेका मन्त्रीहरूकै मातहत रहने व्यवस्था गरिएको छ ।

नयाँ गठन गरिएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले आफैँले सम्हालेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रविधि क्षेत्र अलग गरी उक्त नयाँ मन्त्रालय स्थापना गरिएको हो ।

यसै क्रममा प्रधानमन्त्रीले रक्षा र गृह मन्त्रालयको जिम्मेवारी पनि आफ्नो प्रत्यक्ष मातहतमा राखेका छन् । रक्षा मन्त्रालय पहिलेदेखि नै प्रधानमन्त्रीकै कार्यक्षेत्रमा थियो भने गृह मन्त्रालयमा मन्त्रीको राजीनामापछि प्रधानमन्त्रीले अतिरिक्त जिम्मेवारी सम्हालेका हुन् ।

यसरी प्रधानमन्त्रीले हाल तीनवटा मन्त्रालयको नेतृत्व सम्हालेका छन् ।

0 Comments