२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा जारी

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमाडौँको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा निर्वाचनपछिको बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको भावी रणनीति, सातै प्रदेशबाट प्राप्त सुझावहरूको समीक्षा तथा आगामी केन्द्रीय कार्यसमिति बैठकको मिति निर्धारणलगायत विषयमा छलफल भइरहेको छ ।

बैठकमा प्रदेशस्तरका समीक्षा बैठकबाट आएका सुझावलाई समेत विश्लेषण गर्दै संगठनात्मक गतिविधि र आगामी कार्यदिशाबारे धारणा आदान-प्रदान भइरहेको बताइएको छ ।

यसैबीच बैठकका क्रममा मधेस प्रदेशसभा सदस्य सरिता कुमारी ठाकुरलाई पार्टीका तर्फबाट बधाई तथा स्वागत गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply