२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘छिटो र सुलभ न्याय पाउने व्यवस्था खोजौँ, तर लालटिनलाई राजनीति औजार नबनाऔँ’- सांसद न्यौपाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले नेपाल बारलाई लालटिनलाई राजनीतिको औजार नबनाउन आग्रह गरेका छन् ।

नेपाल बारले सर्वोच्च अदालत प्रशासनको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै गर्न लागेको प्रदर्शनको विरोधलाई लिएर न्यौपानेले लाल्टिनलाई राजनीति गर्ने औजार नबनाउन आग्रह गरेका हुन् । उनले बारलाई बरु गरिबले न्याय नपाएको मुद्दामा लालटिन बाल्न सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘लाल्टिन बाल्नै मन छ भने गरिबले न्याय नपाएको मुद्दामा बाल्नुस् । ढिलो न्याय भएर मानिसको जीवन सकिएको ठाउँमा बाल्नुस् । गलत फैसला भएर परिवार उजाडिएको ठाउँमा बाल्नुस् ।’

0 Comments