२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी नेतृत्वबारे उठाइएका टिप्पणीप्रति एमाले सचिव बस्नेतको आपत्ति

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था संवेदनशील रहेको समयमा नेतृत्व परिवर्तनबारे सार्वजनिक रूपमा चर्चा गरिएकोप्रति आपत्ति जनाएका छन्। उनले यस्तो अभिव्यक्तिलाई गैर जिम्मेवार मात्र नभई आपत्तिजनक मानसिकता भएको टिप्पणी गरेका छन्।

बस्नेतले एमाले सचिवालय बैठकमा २४ बुँदे धारणा प्रस्तुत गरेको उल्लेख गर्दै तीमध्ये केही विषयलाई लिएर गलत व्याख्या र प्रचार गरिएको दाबी गरेका छन्। यस विषयमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्टीकरण सार्वजनिक गरेका हुन्।

उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारको क्रममा स्वास्थ्य जटिलतासँग जुधिरहेका छन्। उनले अपरेशनपछि समेत निमोनिया र संक्रमणका कारण स्वास्थ्य अवस्था संवेदनशील रहेको बताएका छन्।

बस्नेतले अघिल्लो चरणमा अध्यक्षलाई पक्राउपछिको प्रक्रिया, अदालतको आदेश र उपचार अवस्थाबारे विभिन्न प्रशंग उल्लेख गर्दै त्यसबेला भएको चिकित्सकीय व्यवस्थापनको चर्चा गरेका छन्। उनका भनाइअनुसार उपचार आवश्यक भएपछि अस्पतालमा शल्यक्रिया गरिएको र त्यसपछि स्वास्थ्य समस्या थप जटिल बनेको हो।

उनले पार्टी नेतृत्व परिवर्तनबारे उठाइएको बहसलाई अहिलेको परिस्थितिमा अनुचित भन्दै संगठनले नेतृत्वको सुरक्षा र सशक्त राजनीतिक प्रतिरोधमा ध्यान दिनुपर्ने धारणा राखेका छन्।

यसैबीच, कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका रामबहादुर थापा ‘बादल’ ले संसदमा दिएको भनाइ फिर्ता गराउने पार्टी निर्णयप्रति पनि उनले असन्तुष्टि जनाएका छन्।

बस्नेतले ती अभिव्यक्तिमा बाह्य प्रभाव, डिजिटल प्रविधिमार्फत युवा परिचालन तथा राज्य संयन्त्रको दुरुपयोग जस्ता विषय समेटिएको भन्दै त्यसलाई सच्याउने निर्णय उचित नभएको टिप्पणी गरेका छन्।

0 Comments